बालकृष्ण खाँण

बालकृष्ण खाँण

नेपाली कांग्रेस

बालकृष्ण खाँड २०७८ देखि २०७९ पुससम्म गृह मन्त्री भएका नेपाली राजनितिज्ञ हुन्। उनी नेपाली कांग्रेसका नेता हुन्। उनी २०७३ को प्रचण्ड मन्त्रिपरिषद्मा रक्षा मन्त्री थिए।

Added: November 19, 2025 Updated: January 26, 2026

Profile Statistics

Total Allegations 0
Proven Cases 0
Pending Cases 0
Dismissed Cases 0
Organizations 0
Corruption Cases 0